नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।